Fri. Oct 18th, 2024

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण   

काठमाण्डू, २०८१ भदौ ३ गते सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।

रक्षबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज उहाँले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।

दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गर्नुभएको हो । रासस

Facebook Comments