Thu. Oct 24th, 2024

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल   

काठमाण्डू, २०८१ भदौ १ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवासमा आज अपराह्न भएको भेटमा उहाँहरुबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

Facebook Comments