Sun. May 24th, 2026

चरिचरन क्षेत्रमा भेंडा

       

जाजरकोटको बारेकोट गाउँपालिका-१ बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेंडा । वर्षायाम सुरु भएसँगै चरिचरन क्षेत्र पाटनमा पशुचौपाया ल्याउने गरिन्छ । तस्बिरः हेमन्त केसी/रासस

Facebook Comments