आजको मनै छुने तस्विर
भकारी:
सर्लाहीको बसबरिया गाउँपालिका-५, मानपुरका स्थानीय राजिव कुशवाहले अन्न भण्डारण गरेको भकारी। अन्नपात सुरक्षित राख्नका लागि काठ र बाँसको टाटी लगाई बाहिरबाट गोबर माटोले लिपेर खरले छाएर भकारी बनाइन्छ। पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ। तस्बिर: सिंगबहादुर थापा/रासस
Facebook Comments