कर्णालीमा हिमपात : फोटो फिचर January 25, 2023 भिओके काठमाण्डौं, २०७९ माघ ११ गते बुधबार । जुम्ला-घरको छतमा हिउँजुम्लाको चन्दननाथ नगरपालिका-४ का स्थानीयको घरको छतमा परेको हिउँ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय रावत, रासस जुम्लाको सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय रावत, रासस जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमा हिडेर खानेपानी लिन जाँदै । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय रावत, रासस खलङ्गामा हिमपातहिउँ परेपछि देखिएको जुम्लाको सदरमुकाम खलङगा बजार । तस्बिर : विजय रावत, रासस Facebook Comments Continue Reading Previous नेपाली सेनाले विदेशी सेनालाई हराएको आजको दिन Next विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी आज श्रीपञ्चमी पर्व मनाईदै सम्बन्धित समाचार 1 min read बनेपाका एक हजार घरमा ‘कौसीखेती’ May 17, 2024 भिओके 1 min read काठमाण्डू उपत्यकामा पनि तापक्रम बढ्ने May 17, 2024 भिओके 1 min read आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह May 17, 2024 भिओके