Mon. Jul 27th, 2026

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा २४औँ हिउँदे ओलम्पिक खेलकुद सुरू भएको घोषणा

       

काठमाण्डौं, २०७८ माघ २१ गते शुक्रबार । फेब्रुअरी ४ तारिख राति २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुडियोमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहमा उपस्थित भएर हिउँदे ओलम्पिक खेलकुद सुरू हुन घोषणा गर्नुभएको छ।

सो समारोहका विश्वका झण्डै ३२ जना नेताहरुको सहभागिता रहेको छ ।

Facebook Comments