Sat. Sep 21st, 2024

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । शाहीलाई आज साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराउनु भएको हो ।

नेपाली कांग्रेसका नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बेलुका नै मुख्यमन्त्री गर्नुभएको हो । समय अभावका कारण आज मन्त्रीमण्डल भने विस्तार हुन सकेन ।

Facebook Comments