Tue. Mar 10th, 2026

विपक्षी उग्रवादी समूहद्वारा बोको हरामका नेताको मृत्यु भएको घोषणा

       

काठमाडौं, २०७८ जेठ २४ गते सोमबार । नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले अडिओ रेकर्डिङमा बताएको छ।

Facebook Comments