२०८३ मंसिर ४, शुक्रवार

मन्त्रिपरिषद्को बैठक बस्दै   

       

काठमाण्डू । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बिहान ११ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । रासस

Facebook Comments