Fri. May 22nd, 2026

पाकिस्तानी प्रधानमन्त्री शाहबाजले चीनको भ्रमण गर्नुहुने

       

काठमाण्डू । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले घोषणा गरे अनुसार, चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री मुहमद शाहबाज शरिफले मे २३ देखि २६ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमण लगत्तै पाकिस्तानी प्रधानमन्त्रीले गर्ने चीनको राजकीय भ्रमणलाई महत्वपूर्ण अर्थमा विज्ञहरुले हेरेका छन् ।

Facebook Comments