Sun. Apr 28th, 2024

मुख्यमन्त्री शेरधन राई लगनगाँठो कस्दै

काठमाडौं, २०७७ माघ ३ गते शनिबार

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई यसै महिना लगनगाँठो कस्दै हुुनुहुन्छ । प्राप्त जानकारी अनुसार उहाँको लगनगाँठो मिस मंगोल-२०१८ बिजेता ज्याङमु शेर्पासँग हुने भएको हो ।

मुख्यमन्त्री राई र शेर्पाबीच यहि माघ ११ गते काठमाडौँमा विवाह सम्पन्न हुँदैछ । विवाहको भोज भने काठमाडौं र विराटनगर दुवै ठाउँमा हुने बताईएको छ ।

Facebook Comments