Wed. May 13th, 2026

सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो तोलाको ?

       

काठमाण्डू । शुक्रबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर २ लाख १५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ५ रूपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले बढेर २ हजार ५ सय ६५ रूपैयाँ कायम भएको छ ।

Facebook Comments