Wed. May 13th, 2026

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति   

       

काठमाण्डू । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राससका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments