Sun. Apr 13th, 2025 10:30:03

जो बाइडन अमेरिकी राष्ट्रपति पद को चुनावमा विजयी

काठमाडौं, २०७७ कात्तिक २२ गते शनिबार

जो बाइडन अमेरिकी राष्ट्रपति पद को चुनावमा विजयी हुनुभएको छ । भख्खरै प्राप्त समाचार अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले मंगलबार सम्पन्न राष्ट्रपति पदको चुनावमा रिपब्लिकन पार्टी का उम्मेदवार डोनाल्ड ट्रंपलाई पराजित गर्नुभएको हो ।

बीबीसीको अनुमान अनुसार चुनावमा महत्वपूर्ण मानिएको पेंसिल्वेनिया राज्यमा बाइडनले जीत हासिल गरेसँगै व्हाइट हाउस सम्म पुग्न आवश्यक २७० इलेक्टोरल कॉलेज भोट भन्दा धेरै भोट वहाँले प्राप्त गर्न वहाँ सफल हुनुभएको हो । गर्नुभएको हो । वहाँ सफल हुनुभएको हो ।

Facebook Comments