काठमाण्डू । नेपालको औपचारिक भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर...
समाचार
गाजा । गाजाको नागरिक सुरक्षा निकायले सोमबार दक्षिणमा रहेको एक अस्पतालमा इजरायली आक्रमणमा परी कम्तीमा २० जना पत्रकारको मृत्यु भएको...
काठमाण्डू । नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा...
मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यहाँ आयोजित...
वासिङ्टन । अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध...
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो...
ढाका । बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी माग्न आग्रह गरेको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार...
काठमाण्डू । प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने...
विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ । दैनिक...
ढोरपाटन (बागलुङ) । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले...

