Sun. May 24th, 2026

सगरमाथा सम्वाद सुरु   

       

काठमाण्डू, २०८२ जेठ २ गते शुक्रबार । जलवायु परिवर्तन, हिमाल मानवताको भविष्यअवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलनसगरमाथा संवादसुरु भएको प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा सम्वादको समुद्घाटन गर्नुभएको

समारोहमा स्वदेशी विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता समारोहमा परराष्ट्रमन्त्री तथा सम्वाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गर्नुभएको थियो

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत सम्वाद समानान्तर सत्रहरु सञ्चालन हुनेछन्   रासस

Facebook Comments