कर्फ्यू लागेपछि काठमाण्डूमा सेना परिचालन

भिओके समचार/ काठमाण्डू, २०८१ चैत १५ गते शुक्रबार । सरकारले राजावादीहरूका कारण तनावग्रस्त काठमाण्डूको तीनकुने क्षेत्रमा सेना परिचालन गरेको छ ।
राजावादीको आन्दोलन हिंसात्मक बनेपछि तीनकुनेसहितका क्षेत्रमा सरकारले सेना खटाएको हो । स्थानीय प्रशासनले शुक्रवार अपराह्न ४ :२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ ।
Facebook Comments