Mon. Oct 28th, 2024

भारतविरुद्ध नेपालको सानदार जीत, नेपाल फाइनलमा

भिओके समाचार/काठमाण्डू, २०८१ कात्तिक ११ गते आइतबार । साफ ओमन्स च्याम्पियनसिपमा कडा प्रतिस्पर्धा गर्दै नेपालले भारतलाई ट्राइब्रेकरमा ४/२ गोलको अन्तरमा हराएर फाइनलमा प्रवेश गरेको छ ।

Facebook Comments