Fri. Apr 19th, 2024

बुबालाई फर्केर हेर्दा

काठमाडौं, २०७७ असार ७ गते आईतबार

४२ बर्ष अघि

सी चिन फिङले चीनको छिङ्ह्वा विश्वविद्यालयमा पढ्नुभएको थियो।

गर्मीको छुट्टीमा सामाजिक अभ्यास गर्नका लागि उहाँ आफ्ना बुवा सी चोङ स्युनसँग काम गर्न क्वाङ तुङ प्रान्त पुग्नुभएको थियो।

बुबाको फराकिलो छाती

सीको स्मृतिमा प्रवेश आउँथ्यो

जनतालाई सेवा गर्ने

मातृभूमि चीनलाई सेवा गर्ने

जिम्मेवारी सीको मनमा रहिरहन्छ।

निष्कपट बुबाको माया

बुबाले आफ्नो कार्यबाट छोरालाई देखाउने र सिकाउने

पारिवारिक परम्परागत विचार जन्मजात हुन्छ।

ऐतिहासिक विचारले सन्तानलाई ठूलो प्रभाव पार्छ।

पुरानो पुस्ताका क्रान्तिकारी नेता सी चोङ स्युनको

व्यक्तित्व र नैतिकता

विचार र कार्य

विश्वास र उद्देश्य

यी कुराबाट सीलाई गहन र ठूलो प्रभाव पारेको छ।

“तपाईं एउटा गाई जस्तै,

चिनियाँ जनताका लागि बुबा सधैँ प्रयास गरिरहनु हुन्थ्यो।

यसबाट मैले सिकेको के हो भने आफ्नो पूर्ण जीवनमा

जनताको सेवा गर्ने कार्यमा सधैँ प्रयास र योगदान गर्नुपर्छ।”

यो वाक्य सी चिन फिङले आफ्नो बुबालाई लेख्नु भएको चिठीमा छ।

सीले सबै चिनियाँ जनताबाट लिएको शपथ पनि हो यो।

जनतालाई आफ्नो मनमा राखेर जिम्मेवारी वहन गर्ने

पहिलेको विश्वासलाई कहिल्यै परिवर्तन गर्नुहुन्न, जनताको माया कुनै समयमा पनि घट्दैन।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआई

Facebook Comments