Fri. Jun 5th, 2026

चिनिया राष्ट्राध्यक्ष सी चिन फिङको जनता केन्द्रित धारणाले के के भन्छ ?

       

काठमाडौं, २०७७ असार १ गते सोमबार

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जनतालाई पहिलो स्थानमा राख्नुपर्ने बताउनु भएको छ ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जनतालाई पहिलो स्थानमा राख्नुपर्ने, जनतामा भर पर्नुपर्ने, जनतालाई लाभ दिनुपर्ने, जनतामा जरो राख्नुपर्ने, जनताको हितलाई विभिन्न निर्णय र वास्तविक कार्यमा समावेश गर्नुपर्ने, महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकास कार्यमा राख्नुपर्ने कुरा बताउनुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार चालू वर्षको दुई अधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले जोड दिनुभएको “जनतालाई पहिलो स्थानमा राख्नुपर्ने” कुरा इन्टर्नेटमा ध्यान दिइएको छ।

चालू वर्षमा सी चिन फिङले चीनका धेरै क्षेत्रको निरीक्षण गर्न जानुभयो। महासचिव सीले प्रस्तुत गर्नुभएका धेरै आदेशहरू”जनतालाई केन्द्रको रुपमा राख्ने”विकास विचारधारणा बमोजिम प्रस्तुत गरिएको हो।

 

 

Facebook Comments

सम्बन्धित समाचार