Fri. Sep 20th, 2024

संविधान (दोस्रो संसोधन) विधेयक पारित गर्न मत विभाजन शुरु

sf7df8f}F, #! h]7 M bf];|f] ;+zf]wg ljw]os kfl/t k|:tfj k|:t't k|ltlglw;efsf] zlgaf/sf] a}7sdf sfg'g, Gofo tyf ;+;bLo dfldnf dGqL 8f lzjdfof t'Dafxfªkm]n] …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& nfO{ kfl/t ul/of];Ú egL k|:tfj k|:t't ub}{ . tl:a/M /f]zg ;fksf]6f÷

काठमाडौं, २०७७ जेठ ३१ गते शनिबार

संसदबाट नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ पारित गर्न प्रस्ताव माथि मत विभाजन शुरू भएकाे  छ ।

गोरखापत्र अनलाईनका अनुसार यस अघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफले नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ परित गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

योसँगै सभामुखले मत विभाजनका लागि आवश्यक तयारी गर्न निर्देशन गर्नु भएको छ । केहीबेर मै मतविभाजन हुने छ ।

Facebook Comments