Sun. Nov 24th, 2024

स्काई साइक्लिङ गर्दै पर्यटकहरु :

दाङको भारतसँग सिमा जोडिएको गढवा गाउँपालिका–८ स्थित कोइलाबास नाकामा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । वडा नम्बर ८ को आर्थिक सहयोगमा भारतीय पर्यटकलाई लक्षित गरेर स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस

दाङको भारतसँग सिमा जोडिएको गढवा गाउँपालिका-८ स्थित कोइलाबास नाकामा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । वडा नम्बर ८ को आर्थिक सहयोगमा भारतीय पर्यटकलाई लक्षित गरेर स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस

Facebook Comments