Mon. Dec 23rd, 2024

जलविद्युत् आयोजनाको बाँधको ढोका खुला   

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधमा खुला गरिएको ढोका । वर्षायामको समयमा पानीको सतह अत्याधिक बढेपछि यस आसपास क्षेत्रलाई डुबानबाट जोगाउन मस्र्याङ्दी नदीमा लगाइएको बाँधको ढोका खुला गरिएको हो । तस्बिरः मिला दरैररासस

Facebook Comments