Sat. Mar 15th, 2025 09:37:06

सेना दिवस, २०८० फोटो फिचर

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार नेपाली सेनाद्वारा महाशिवरात्रि तथा २६१औँ सेना दिवस– २०८० को अवसरमा टुंडिखेलम आयोजित कार्यक्रममा नेपाली सेनाबाट प्रदान गरिएको सम्मानगारत (सलामी) ग्रहण गर्दै । तस्बिर :रत्न श्रेष्ठ/रासस

काठमाण्डू, २०८० फागुन २५ गते शुक्रबार । नेपाली सेनाले महाशिवरात्रि तथा २६१औँ सेना दिवस- २०८० को अवसरमा काठमाण्डूको टुंडिखेलमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । फोटो फिचर

नेपाली सेनाद्वारा शुक्रबार आयोजित महाशिवरात्रि तथा २६१औँ सेना दिवस २०८० को अवसरमा टुँडिखेलमा मार्चपास गर्दै नेपाली सेनाका टुकडी । तस्बिर : रत्न श्रेष्ठ/रासस
नेपाली सेनाद्वारा शुक्रबार आयोजित ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस-२०८०’को अवसरमा टुँडिखेलमा थाल नृत्य प्रस्तुत गर्दै सैनिक कलाकार । तस्बिर :रत्न श्रेष्ठ/ रासस
नेपाली सेनाद्वारा शुक्रबार ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस- २०८०’को अवसरमा आयोजित कार्यक्रममा आतङ्ककारी हमलालाई निस्तेज पार्न हेलिकोप्टरबाट सैनिक उतारेको अभ्यास गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस
Facebook Comments