Sat. May 18th, 2024

राहुल गान्धीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको पत्र

काठमाण्डू, २०८० माघ १२ गते शुक्रबार । ग्रेटर नेपालको विषय लोकसभामा उठाउन अनुरोध गर्दै इन्डियाको गणतन्त्र दिवस २६ जनवरीका अवसरमा राहुल गान्धीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पत्र पठाएको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले पठाउनु भएको सो पत्रमा, “लोकतन्त्र र राष्ट्रिय एकताको भावना मनाउँदै भारतीय गणतन्त्र दिवसको अवसरमा म तपाईंलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। मलाई आशा छ कि यो पत्रले तपाईलाई राम्रो स्वास्थ्य र उच्च आत्मामा भेट्टाउँछ” भनिएको छ ।

पत्रमा भारतबाट बेलायती सरकारले बिदा लिएपछि नेपाललाई फिर्ता गर्नुपर्ने भूभागको चिन्ता गरिएको छ । साथै पत्रमा बेलायतले जवरजस्ती कब्जा गरेको नेपाली भूमि फिर्ता गर्नुपर्नेमा अहिले सम्म त्यसो हुन नसकेकोमा दुख व्यक्त गरिएको छ । पत्रमा भनिएको छ, “बृहत्तर नेपाल राष्ट्रवादी मोर्चाको तर्फबाट म हाम्रा राष्ट्रहरूबीचको ऐतिहासिक महत्व र पारस्परिक हितको विषयमा तपाईहरूको ध्यानाकर्षण गराउन चाहन्छु। सन् १९४७ जुलाई १८ को भारतीय स्वतन्त्रता ऐन र जुलाई ३१, १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिअनुसार भारतले सन् १८१६ मार्च ४ मा बेलायती इस्ट इन्डिया कम्पनीद्वारा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नुपर्ने थियो । भारतबाट बेलायती सरकारले बिदा लिएपछि नेपाललाई फिर्ता गर्नुपर्ने भूभागको चिन्ता छ।”

नेपालको एक लाख वर्ग किलोमिटरभन्दा बढी भूभागलाई भारतले ७५ वर्षभन्दा बढी समयदेखि उपनिवेश बनाएको प्रशंग उल्लेख गर्दै पत्रमा नेपाली जनताले भूमि विवादको समाधानको पर्खाइमा ठूलो धैर्यता र समझदारी देखाउँदै आएको उल्लेख गरिएको छ । पत्रमा सुगौली सन्धिको विषयमा भारतीय संसद्, लोकसभामा छलफलको प्रस्ताव विचार गर्न म आदरपूर्वक आग्रह गर्दछु भनिएको छ ।

Date: Jan 26,2024

Mr. Rahul Gandhi
Opposition Leader and Member of Parliament (Lok Sabha)
India

Subject: Request for Consideration of Territorial Matters between Nepal and India
Dear Mr. Rahul Gandhi,

I extend my warm wishes to you on the occasion of Indian Republic Day, celebrating the spirit of democracy and national unity. I hope this letter finds you in good health and high spirits.

On behalf of the Greater Nepal Nationalist Front, I wish to bring to your attention a matter of historical significance and mutual interest between our nations. As per the Indian Independence Act of July 18, 1947, and the Nepal-India Peace and Friendship Treaty of July 31, 1950 India had to return the Nepalese land which was invaded in March 4, 1816, by the British East India Company, there are concerns regarding territories that were meant to be returned to Nepal after the leave of British government from India.

India has occupied more than a hundred thousand square kilometers of Nepalese land as a colony for more than seventy-five years. Since then, the Nepalese people have been demonstrating great patience and understanding, awaiting the resolution of the land dispute. However, it is crucial to acknowledge that this patience should not be mistaken for weakness.

The Sugauli Treaty, signed by Nepal and the British East India Company, clearly outlines the territories now part of India in West Bengal, Sikkim, Bihar, Uttar Pradesh, Uttarakhand, and Himachal Pradesh. It is our belief that a diplomatic resolution, consistent with the principles of justice and historical agreements, is the only way forward.
I respectfully urge you to consider proposing a discussion on the Sugauli Treaty in the Indian Parliament, Lok Sabha. A thoughtful dialogue and decision on this matter will not only contribute to the strengthening of diplomatic ties but also ensure justice for both nations.

Thank you for your attention to this matter, and I appreciate your efforts towards fostering goodwill between Nepal and India. Thank you.

Best regards
Sincerely,
Phanindra Nepal
Chairman
Greater Nepal Nationalist Front
Kathmandu, Nepal

Facebook Comments