Mon. Feb 16th, 2026

बेलायतमा पछिल्लो २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गयो

- कोरोना भाइरसको आतंक

       

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

कोरोना भाइरसको संक्रमणको कारण बेलायतमा पछिल्लो २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ ।

यस भाइरसबाट बेलायतमा हालसम्म ३ हजार ६ सय ५ जनाले ज्यान गुमाई सकेका छन् भने ३८ हजार १ सय ६८ जनामा कोरोनाको संक्रमण पाईएको छ । विविसी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read