Fri. May 10th, 2024

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

Go"of]s{, ! c;f]hM k|wfgdGqL bfxfn / ;+o'Qm /fi6« ;ª3sf dxf;lrj u'6]/];aLr e]6jftf{ ;+o'Qm /fi6«;ª3sf] &* cf}F dxf;efdf efu lng cfOtaf/ cd]l/sfsf] Go"of]s{ cfpg'ePsf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú / ;+o'Qm /fi6« ;ª3sf dxf;lrj PG6f]lgof] u'6]/];aLr ;+o'Qm /fi6«;ª3sf] d'Vosfof{nodf cfOtaf/ e]6jftf{ ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

वाशिङ्टन डिसी, २०८० असोज १ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उहाँहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएको छ । उहाँले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ । रासस

Facebook Comments