यस वर्षको घोडेजात्रा फोटो फिचर
- घोडेजात्रा, २०७९
नेपाली सेनाद्वारा मङ्गलबार टुडिखेलमा आयोजित घोडाजात्रा कार्यक्रममा घोडा प्रदर्शन गरिँदै । तस्बिर :चन्द्रकला क्षेत्र/रासस
काठमाण्डू, २०७९ चैत ७ गते मंगलबार । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ ।त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो-जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो ।




Facebook Comments

