Sat. May 18th, 2024

उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त थपलियाको शुभकामना

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई शुक्रबार बानेश्वरस्थित संसद भवनमा बधाई तथा शुभकामना प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत । तस्बिरः प्रदीपराज वन्त , रासस

काठमाण्डू, २०७९ चैत ३ गते शुक्रबार । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । फोटो फिचर…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बानेश्वरस्थित संसद भवनमा नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिनुहुँदै । तस्बिरः किरणराज विष्ट / रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बानेश्वरस्थित संसद भवनमा नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

 

Facebook Comments