नेपाली सेनाद्वारा सैनिक मञ्च टुडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस कार्यक्रममा सहभागी सेनाका विभिन्न टुकडी । तस्बिर : रत्न श्रेष्ठ, रासस
काठमाण्डू, २०७९ फागुन ६ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।
महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा कवाज प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, रासस
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । फोटो फिचर……
राष्ट्रपति भण्डारी-महाशिवरात्रि तथा नेपाली सेना दिवस महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रदीपराज वन्त,राससनेपाली सेनाद्वारा सैनिक मञ्च टुडिखेलमा शनिबार आयोजित महाशिवरात्रि तथा सेना दिवस कार्यक्रममा सलामी ग्रहण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रत्न श्रेष्ठ, राससविश्व कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण : प्रधान सेनापति प्रभुराम शर्मालाई नेपाली सेनाले ५५५ वटा मादल एकै पटक विभिन्न ताल र सुरमा बजाएर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाएर विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै उक्त संस्थाका नेपाल प्रतिनिधि सागर कटुवाल । तस्बिर : रत्न श्रेष्ठ, रासस ।महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा कवाज प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा कवाज प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ,राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा मादल बजाउदै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा मादल बजाउदै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : प्रदीपराज वन्त, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा खेल कला प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : प्रदीपराज वन्त, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा खेल कला प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा खेल कला प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा खेल कला प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा कवाज प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा खेल कला प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै नेपाली सेनाको टोली । तस्बिर : रत्न श्रेष्ठ, राससराससका सम्पादक नेपाललाई प्रधानसेनापति प्रशंसा पदक महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय समाचार समितिका सम्पादक विष्णु नेपाललाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, राससमहाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सञ्चारकर्मी विष्णु कल्पितलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस