Sun. May 5th, 2024

वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई पत्नी शोक

काठमाण्डू, २०७९ फागुन ४ गते बिहीबार । झर्रोवादी आन्दोलनका अविच्छिन्न अभियन्ता, वरिष्ठ साहित्यकार तथा भाषाविद् चूडामणि रेग्मीलाई पत्नी शोक परेको छ ।

रेग्मीकी पत्नी वेदकुमारी रेग्मीको आज चन्द्रगढीस्थित आफ्नै निवासमा निधन भएको हो ।

Facebook Comments