Mon. May 13th, 2024

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट   

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार सिंहदरबारमा भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त उट्टा उर्पिलाइनेनलगायत प्रतिनिधिमण्डल । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाण्डू, २०७९ माघ २५ गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रम दाहाल र युरोपेली सङ्घका आयुक्त उर्पिलाइनेनबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार सिंहदरबारमा भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त उट्टा उर्पिलाइनेनलगायत प्रतिनिधिमण्डल । तस्बिरः प्रदीपराज वन्त, रासस

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार-विमर्श भएको थियो । यस्तै प्रधानमन्त्री दाहालसँग आजै अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले पनि शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

Facebook Comments