Sun. May 10th, 2026

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सैन्य फौजको अवस्थाबारे निरीक्षण

       

काठमाण्डौं, २०७९ माघ ६ गते शुक्रबार । वसन्त चाड नजिकिँदै गएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले १८ तारिख पैचिङ पा यी भवनमा भिडियो तरिकामार्फत् सेनाको फौज अवस्थाबारे निरीक्षण गर्नुभएको छ।

त्यस अवसरमा राष्ट्राध्यक्ष सीले सम्बद्ध सैन्य फौजलाई न्यानो अभिवादन प्रकट गर्नुका साथै पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट समस्त जन मुक्तिसेनाका निर्देशक, सशस्त्र प्रहरी फौजका अधिकृत र सिपाही, सेनामा कार्यरत् अन्य कर्मचारी, छापामार र तैयारी फौजका व्यक्तिहरूलाई हार्दिक अभिवादन र वसन्त चाडको शुभकामना दिनुभएको चाईना मिडिया ग्रुपले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार