Mon. Apr 29th, 2024

“चीनमा २०२३ वसन्त चाड गाला”को दोस्रो पूर्वाभ्यास सकियो

पुस २०७९ पुस २१ गते बिहीबार । चाइना मिडिया ग्रुपको “२०२३ वसन्त चाड गाला” को दोस्रो पूर्वाभ्यास जनवरी ३ का दिन सकिएको छ । समग्र गालाले नयाँ वर्षमा चीनको समृद्धि र शान्ति, जनताको शान्तिपूर्ण सुन्दर जीवनका लागि शुभकामनाभाव दर्शाएको छ।

चालू वर्षको वसन्त चाड गालाले “फलफूल”लाई गालाको मञ्चको मुख्य प्रतीक बनाएको छ। फलफूलको डिजाइनबाट चिनियाँ पात्रोअनुसार नव वर्षमा समृद्धि र खुशीयाली देखाइने मात्र नभई चीनको विभिन्न क्षेत्रको जीवन्त शक्ति देखाइने चाइना मिडिया ग्रुपले जनाएको छ ।

Facebook Comments