Sat. May 18th, 2024

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस   

भिओके समाचार/ काठमाण्डौं, २०७९ मंसिर २१ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

Facebook Comments