Sun. Apr 28th, 2024

रामहरि खतिवडा ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाण्डौं, २०७९ मंसिर १० गते शनिबार । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा ओखलढुंगाबाट ३३ हजार ५ सय ५६ मत ल्याई प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार यज्ञराज सुनुवारलाई खतिवडाले ६ हजार ८ सय १८ मतान्तरले पराजित गर्नुभएको हो । पराजित यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments