Fri. May 3rd, 2024

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित

ताप्लेजुङ, २०७९ मंसिर ७ गते बुधबार । ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार योगेशकुमार भट्टराई २१ हजार ९ सय ४३ मत ल्याई विजयी भएका हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई भट्टराईलेले २०८ मतान्तरले पराजित गर्नुभएको हो । खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments