ल्हा, फुल्चिङ गाउँ
डोल्पा, २०७९ कात्तिक ९ गते बुधबार । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ र ६ मा रहेको ल्हा, फुल्चिङ, रखदाङ गाउँ । भेरी करिडोरको सडकसँग यी गाउँहरु जोडिएका छन् । अग्ला पहाडको बीचमा रहेका यहाँका गाउँमा जान र आउन धेरै समय खर्चिनु पर्छ । तस्बिरः हेमन्त केसी/रासस
Facebook Comments