नारच्याङ झरनामा पर्यटक
म्याग्दी, २०७९ कात्तिक ९ गते बुधबार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तर्गत गर्ने यो झरना पर्यटकको आकर्षण बनेको छ । तस्बिर ः कमल खत्री ÷रासस
Facebook Comments