चर्खेपिङ खेल्दै
बागलुङ, २०७९ कात्तिक ९ गते बुधबार । हिन्दुहरुको दोस्रो महान् पर्व शुभ-दीपावलीको अवसरमा बागलुङ नगरपालिका-५ स्थित साझखोलामा रहेको चर्खेपिङ खेल्दै । अहिले चर्खेपिङ निकै कम मात्रै देख्न पाइन्छ । तस्बिरः खेमराज गौतम/रासस
Facebook Comments