Fri. May 17th, 2024

जापानमा एक दिनमा १२६,५७५ जना कोरोना सङ्क्रमित   

टोकियो, २०७९ साउन १० गते मंगलबार ।  जापानमा सोमबार मात्र १२६,५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौं लहरका (बीए. ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्  ।

टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा सङ्क्रमितको सङ्ख्या २२,३८७ जनाले बढेको छ।

यस्तै मध्य जापानको आइची प्रिफेक्चरमा थप ५, ०१८ नयाँ सङ्क्रमित फेला परेका छन् । सिन्ह्वा

Facebook Comments