Thu. May 2nd, 2024

९० सेकेन्डमा चिनियाँ शनचौ १३ नम्बर अन्तरिक्ष यात्रा

काठमाण्डौं, २०७९ बैशाख ४ गते आईतबार । अन्तरिक्षमा १८३ दिनसम्म रहेपछि अप्रिल १६ तारिख शनचौ १३ नम्बर अन्तरिक्ष यात्री टोली सफलतापूर्वक पृथ्वी फर्केका छन्।

३ जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य राम्रो अवस्थामा छ। अन्तरिक्षमा रहँदा उनीहरूले २ पटक गरी स्पेस स्टेशनबाट बाहिर गए र अन्तरिक्षबाट २ वटा कक्षा पनि दिए। साथै धेरै नयाँ रेकर्ड पनि सिर्जना गरे। ६ महिनासम्म यस ३ सदस्यीय टोलीको कार्यको सिंहावलोकन गरौं।

https://www.facebook.com/crinepali/videos/816343566425230

Facebook Comments