Fri. May 10th, 2024

पैचिङ पारा ओलम्पिक खेलकुद समारोहका मर्मस्पर्शी क्षणहरू (फोटो फिचर)

Beijing 2022 Winter Paralympic Games - Wheelchair Curling - Norway v China - National Aquatics Center, Beijing, China - March 9, 2022. Yan Zhuo of China celebrates after the match. REUTERS/Peter Cziborra

काठमाण्डौं, २०७८ चैत १ गते मंगलबार । पैचिङ पारा ओलम्पिक खेलकुद समारोहका मर्मस्पर्शी क्षणहरूले विश्वलाई पनि न्यानो अनुभूति दिएको छ ।

पारा ओलम्पिक खेलकुदमा भाग लिने हरेक खेलाडीका पछाडि एउटा प्रेरणादायक कथा जोडिएको हुन्छ। विभिन्न मुलुकका खेलाडीहरूबीच प्रतियोगितासँगै देखिएको सहयोगको भावना र मद्दत गरेको क्षण पनि मर्मस्पर्शी रहेको छ।

Facebook Comments