Fri. May 17th, 2024

चीनको आर्थिक मात्रा ११०० खर्ब चिनियाँ युआन अधिक हुनुको अर्थ के हो?

काठमाण्डौं, २०७८ माघ ३ गते सोमबार । चीनको राष्ट्रिय तथ्यांक व्यूरोले आज जनवरी १७ तारिख सन्२०२१चीनको आर्थिक तथ्यांक सार्वजनिक गरेको छ।

यसबाट गत वर्ष चीनको आर्थिक मात्रा ११०० खर्ब चिनियाँ युआनबाट अधिक भएर विश्व जीडीपीमा अझ बढी अनुपात ओगटेको छ भने नागरिक औसत गार्हस्थ्य उत्पादन मात्रा १२ हजार डलरभन्दा अधिक हुने देखाइएको छ।

चीनको राष्ट्रिय तथ्यांक व्यूरोका प्रमुख निङ ची चले यी संख्याको व्याख्या गर्नुभएको छ। उहाँको अनुसार, यी संख्याबाट चीनको मिलिजुली राष्ट्रिय शक्ति, सामाजिक उत्पादन शक्ति, जनताको जीवन स्तर लगातार उकासिंदै चीनले विश्वको विकासमा आफ्नो शक्ति थपेको देखाइएको छ।

Facebook Comments