Tue. Mar 18th, 2025

सन् २०२२ मा ग्लोबल अर्थतन्त्रको वृद्धि ४.१ प्रतिशतले बढ्ने अनुमान

काठमाण्डौं, २०७८ पुस २९ गते बिहीबार । विश्व बैंकले पछिल्लो ग्लोबल अर्थतन्त्र आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ ग्लोबल अर्थतन्त्रको वृद्धि ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ। यो पूर्व अनुमानभन्दा ०.२ प्रतिशतले कम हो। नयाँ कोरोना भाइरस महामारीका कारण ग्लोबल अर्थतन्त्रको पुनरुत्थान प्रवृत्ति स्पष्ट रूपमा ढिलो देखिएको छ।

विश्व बैंकका अध्यक्ष देविद माल्पासले अन्तर्राष्ट्रिय समाजलाई ग्लोबल अर्थतन्त्रको स्वस्थ विकासका लागि समन्वयात्मक गतिविधि प्रवर्द्धन गर्ने आव्हान गर्नुभएको छ।

Facebook Comments