Mon. May 20th, 2024

तमु ल्होसारको उपलक्ष्यमा भोली सार्वजनिक बिदा

काठमाण्डौं, २०७८ पुस १४ गते बुधबार । तमु ल्होसार पर्वको अवसरमा भोली (बिहीबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।
सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ ।

 

Facebook Comments