Sat. Apr 27th, 2024

नेकपा सचिवालय बैठक बिना निर्णय टुंगियो, भोलि पुनः बस्ने

काठमाडौं, २०७६ पुष १७ गते बिहीबार ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिहीबार बसेको सचिवालय बैठक कुनै निर्णय नगरी टुङ्गिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार बसेका बैठक सभामुख चयन र राष्ट्रियसभाको सदस्य पदको निर्वाचनका लागि उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल भए पनि टुङ्गो नलागको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनभयो । गोरखापत्र अनलाईनका अनुसार बैठक पुनः शुक्रबार बस्ने तय भएको छ ।

Facebook Comments