Sat. May 11th, 2024

सीएमजीको ओलम्पिक च्यानलबाट कलामा रहेको ओलम्पिक प्रसारण

काठमाण्डौं, २०७८ मंसिर ४ गते शनिबार । चाइना मिडिया ग्रुप (सीएमजी)ले बनाएको  कार्यक्रम कलामा रहेको ओलम्पिक नोभेम्बर १९ तारिखदेखि ओलम्पिक च्यानलबाट प्रसारण भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपप्रमुख एवं सीएमजीका महानिर्देशक शन हाइस्योङ, सँस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री लु यिङछ्वान, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्ष एवं चिनियाँ ओलम्पिक समितिका उपाध्यक्ष यु चाइछिङ  सो उद्घाटन समारोहमा सहभागी हुनु भएको छ।

कलामा रहेको ओलम्पिक कलाको दृष्टिकोणबाट ओलम्पिक संस्कृति तथा भावना देखाउने सांस्कृतिक कार्यक्रम हो।

Facebook Comments