Sun. May 31st, 2026

राष्ट्राध्यक्ष सी चिनफिङ चीन-आशियान संवार्ता सम्बन्ध स्थापनाको ३० औँ वार्षिकोत्सव सम्मेलनमा सहभागी हुनुहुने

       

काठमाण्डौं, २०७८ मंसिर ३ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नोभेम्बर २२ तारिख पैचिङबाट चीन-आशियान संवार्ता सम्बन्ध स्थापनाको ३० औँ वार्षिकोत्सव सम्बन्धी स्मृत्ति शिखर सम्मेलनमा सहभागी हुनुका साथै त्यस सम्मेलनको अध्यक्षता पनि गर्नुहुने कार्यक्रम रहेको छ। त्यो शिखर सम्मेलन भिडियो तरिकामार्फत आयोजना गरिने छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त कुरा बताउनुभएको हो।

Facebook Comments