प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी गृहमन्त्री खाँणलाई
काठमाण्डौं, २०७८ कात्तिक १२ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भणडारीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको छ ।
प्रधानमन्त्री देउवा शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा जान लाग्नु भएकाले मन्त्री खाँडलाई जिम्मेवारी ताेकिएकाे हाे ।
Facebook Comments